Program Schedule
Kathmandu
On Air Now @ KTM Star IQ ChallengeListen Now
- Bhakti Saadhanaa (KTM )Time :05:00am-05:45am
- Aatmik YatraTime :05:45am-06:00am
- star Khabar KathmanduTime :06:00am-06:30am
- Aaja Ko BahasTime :06:30am-07:00am
- Sahitya SansarTime :07:00am-07:30am
- Krisak Ko BihaniTime :07:30am-08:00am
- Star Khabar KathmanduTime :08:00am-08:05am
- Hulas Famali Happy OurTime :08:05am-09:00am
- Star Khabar KathmanduTime :09:00am-09:05am
- Out Of TrackTime :09:05am-10:00am
- Star Khabar KathmanduTime :10:00am-10:10am
- Star IQ ChallengeTime :10:05am-11:00am
- Star Khabar KathmanduTime :11:00am-11:10am
- Best Of The BestTime :11:10am-12:00am
- Star Khabar KathmanduTime :00:00pm-00:10pm
- Pioneer Mix MasalaTime :00:10pm-01:00pm
- Star Khabar KathmanduTime :01:00pm-01:10pm
- Request @ 1Time :01:10pm-02:00pm
- Star Khabar KathmanduTime :02:00pm-02:10pm
- Confusion HourTime :02:10pm-03:00pm
Dharan
On Air Now @ Dharan Star IQ ChallengeListen Now
- Star Khabar -News Team , KathmanduTime :06:00am-07:00am
- Star Khabarko Sthaniya Bulletin DHARANTime :07:00am-07:25am
- Subha PravatTime :07:25am-08:00am
- Star Khabar KathmanduTime :08:00am-08:10am
- Face To FaceTime :08:10am-09:00am
- Star Khabar KathmanduTime :09:00am-09:05am
- Out Of TrackTime :09:05am-10:00am
- Star Khabar KathmanduTime :10:00am-10:10am
- Star IQ ChallengeTime :10:10am-11:00am
- Star Khabar KathmanduTime :11:00am-11:10am
News & EventsView All
- जनजाती र मधेशी सभासदको मोर्चाबन्दीनरेश फुयाँल, जेष्ठ–५–काठमाण्डौ । मधेशी तथा जनजाती सभासदहरुले १४ प्रदेश कायम गरेर राज्यको पुनरसंरचना गर्नु पर्ने माग गर्दै सभामुख सुवास नेम्वा¨लाई ज्ञापन पत्र बुझाएका छन् । बिभिन्न दलसंग आबद्ध मधेशबादी तथा जनजाती सभासदहरुले एकल पहिचानका आधारमा जातीय राज्य कायम हुनु पर्ने, संविधान सभा अन्तरगतको समितिको सुझाव अनुसार १४ प्रदेश कायम हुनु पर्ने, जातीय अग्राधिकार हुनु पर्ने लगायतका माग गर्दै सभामुख नेम्वा¨लाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुलाई पार्टीले पार्टी ह्विप उल्घन नगर्न आग्रह गरेपनि आफ्ना माग संबोधन नभए पार्टीको ह्विप समेत नमान्ने पार्टी नेतृत्वलाई चेतावनी दिदै आएका छन् । यता नेकपा एमालेसंग आबद्ध मधेशी सभासदहरुले कार्यकारी राष्ट्रपती या प्रधानमन्त्री जो भएपनि प्रत्यक्ष निर्वाचीत हुनु पर्ने माग गरेका छन् । एमालेले कार्यकारी प्रतयक्ष निर्वाचीत भए निरंकुश हुने जीकिर गर्दै यसै बिषयलाई लिएर माओवादी र कांगे्रससंग बार्गेनि¨ गरिरहेका बेला उनीहरुले यस्तो माग गरेका हुन् । आज संविधान सभा भवन नया बानेश्वरमा पत्रकार सममेलन गरी उनीह्रुले एक मधेश एक प्रदेश हुनु पर्ने समेत जनाएका छन् ।» Read More
- मोर्चासंग सहमती गर्ने जिम्मा प्रमलाईनरेश फुयाँल, जेष्ठ–५–काठमाण्डौ । राज्य पुनर्संरचनाका क्रममा ११ प्रदेश वनाउने सहमतिको बिरोधा उत्रीएका मधेशबादी दलको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र बृहद मधेशी मोर्चासंग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवाश वालुवाटारमा आज बिहान बसेको एकीकृत माओवादी, कांग्रेस र एमालेका शिर्ष नेता सहभागी वैठकले मोर्चालाई कसरी सहमतिमा ल्याउन सकिन्छ भन्ने वारेमा केन्द्रित छलफलले प्रधानकमन्त्रीलाई समस्या समाधानका लागी पहल गर्ने जिम्मा दिएको छ । बिभिन्न दलका मधेशवादी सभासद आबद्ध उपेन्द्र यादव संयोजकत्वको बृहद मोर्चाको आन्दोलन फिर्ता नभएसम्म संसद बैठक चल्न नसक्ने भएकाले उसंग छलफल गरेर समास्याको समाधान खोज्ने जिम्मेबारी प्रधानमन्त्रीलाई दिइएको बैठकपछि उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । मोर्चाले राज्य पुनरसंरचना र शासकिय स्वरुपमा दलहरुबिच भएको सहमतीको बिरोध गर्दै रोष्ट्रम घेराउ गर्दै संसद बैठक बहिष्कार गरेपछि संविधान संशोधनका लागी टेबुल गर्ने भनिएको बिधेयक प्रस्तुत हुन सकेको थिएन । यसैबिच मोर्चा आफ्नो आन्दोलनका बिषयमा छलफल गर्न अहिले आन्तरिक छलफलमा जुटेको छ । ११ प्रदेशको सहमतिमा आपत्ति जनाउदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार छाडेर आन्दोलनमा जाने चेतावनी दिएपछि दलहरु सहमतिमाथी पुनर्विचारको कसरतमा लागेका हुन् । यसअघि हिजो मोर्चा सहित वसेका पटक पटकका वैठकमा १० प्रदेशका वारेमा छलफल भएपनि सहमती हुन नसकेपछि आन्तरिक छलफल गर्नुपर्ने भन्दै वैठक स्थगित गरिएको थियो । एक मधेश एक प्रदेशको अडानवाट २ प्रदेश वनाउन लचिलो वनेको मोर्चा प्रमुख दलले ११ प्रदेश अन्तर्गत मधेशमा ५ प्रदेश वनाउन तयार भएपछि आक्रोशित वनेको हो ।» Read More
Advertisement


