Program Schedule
Kathmandu
On Air Now @ KTM Aaja ko BahasListen Now
- BhajanTime :05:00am-05:45am
- Aatmik YatraTime :05:45am-06:00am
- Star Khabar KathmanduTime :06:00am-06:30am
- Aaja ko BahasTime :06:30am-07:00am
- Non Stop GeetTime :07:00am-07:30am
- SahakaryaTime :07:30am-08:00am
- Star Khabar KathmanduTime :08:00am-08:10am
- Sahayatra RECTime :08:10am-08:35am
- Non Stop GeetTime :08:35am-09:00am
- Star Khabar KathmanduTime :09:00am-09:10am
- Mix REmixTime :09:10am-10:00am
- Star Khabar KathmanduTime :10:00am-10:10am
- Ramailo Nepal( Hello Guruji)Time :10:10am-11:00am
- Star Khabar KathmanduTime :11:00am-11:10am
- Film StarTime :11:10am-12:00am
- Star Khabar KathmanduTime :00:00pm-00:10pm
- 12 BajyoTime :00:10pm-01:00pm
- Star Khabar KathmanduTime :01:00pm-01:10pm
- Request @ 1Time :01:10pm-02:00pm
- Star Khabar KathmanduTime :02:00pm-02:10pm
- Siddaratha HallTime :02:10pm-03:00pm
- Star Khabar KathmanduTime :03:00pm-03:10pm
- Suseli Lok GeetTime :03:10pm-04:00pm
- Star Khabar KathmanduTime :04:00pm-04:10pm
- Yo Bigyapan HoinaTime :04:10pm-05:00pm
- Star Khabar KathmanduTime :05:00pm-05:10pm
- Guna Sinema SamayaTime :05:10pm-06:00pm
- Star Khabar KathmanduTime :06:00pm-06:30pm
- Vally View Bal SIrjana ManchTime :06:30pm-07:00pm
- Bai bal Lai Bolna DeuTime :07:00pm-07:15pm
- VintageTime :07:15pm-08:00pm
- Star Khabar KathmanduTime :08:00pm-08:10pm
- Katha Mitho Sangiko BBCTime :08:00pm-08:35pm
- Non Stop GeetTime :08:35pm-09:00pm
- Star Khabar KathmanduTime :09:00pm-09:10pm
- Bikash Aanand Aawaj (Manokranti)Time :09:10pm-09:35pm
- Non Stop GeetTime :09:35pm-10:00pm
Dharan
On Air Now @ Dharan News TeamListen Now
- Non Stop BhajanTime :05:00am-05:40am
- Aatmik YatraTime :05:45am-06:00am
- Star Khabar KathmanduTime :06:00am-06:30am
- Aaja Ko BahasTime :06:30am-07:00am
- Star Khabarko Sthaniya Bulletin DHARANTime :07:00am-07:25am
- Subha PravatTime :07:25am-08:00am
- Star Khabar KathmanduTime :08:00am-08:10am
- Sahayatra RECTime :08:10am-09:00am
- Star Khabar KathmanduTime :09:00am-09:10am
- A N U R O DH S A N G E E TTime :09:10am-10:00am
- Star Khabar KathmanduTime :10:00am-10:10am
- Non Stop Purbeli LOk GeetTime :10:10am-11:00am
- Star Khabar KathmanduTime :11:00am-11:10am
- Film StarTime :11:10am-12:00am
- Star Khabar KathmanduTime :00:00pm-00:10pm
- 12 BajyoTime :00:10pm-01:00pm
- Star Khabar KathmanduTime :01:00pm-01:10pm
- Namaste PurwanchalTime :01:10pm-02:00pm
- Star Khabar KathmanduTime :02:00pm-02:10pm
- Promo +NEP_POPTime :02:10pm-03:00pm
- Star Khabar KathmanduTime :03:00pm-03:10pm
- ANURODH SANGEETTime :03:10pm-04:00pm
- Star Khabar KathmanduTime :04:00pm-04:10pm
- Yo Biyapan hoinaTime :04:10pm-05:00pm
- Star Khabar KathmanduTime :05:00pm-05:10pm
- @Film ManiaTime :05:10pm-06:00pm
- Star Khabar KathmanduTime :06:00pm-06:30pm
- Sarangiko katha (C.D)Time :06:30pm-07:00pm
- Star Khabar ko Sthaniya Bulletin -News Team, DharanTime :07:00pm-07:20pm
- Rotrac ra samaj 2/ 4 (drn)Time :07:20pm-08:00pm
- Star Khabar KathmanduTime :08:00pm-08:10pm
- Badalel JamanaTime :08:10pm-06:50pm
- Star Khabar KathmanduTime :09:00pm-09:10pm
- Bikashananda AawajTime :09:10pm-09:30pm
- Star Khabar ko Sthaniya Bulletin -News Team, DharanTime :10:00pm-10:05pm
- Romantic Love Songs Hind+prmoTime :10:05pm-11:00pm
- Old Hindi Songs Soft&SuperHitTime :11:00pm-12:00am
News & EventsView All
- सञ्चारमन्त्री गुप्तालाई डेढ बर्ष कैद र १ करोड ६८ लाख जरिवाना अदालतमै आत्मसमर्पण, ट्रकमा राखेर जेल लगियो
सञ्चारमन्त्री गुप्तालाई डेढ बर्ष कैद र १ करोड ६८ लाख जरिवाना
अदालतमै आत्मसमर्पण, ट्रकमा राखेर जेल लगियो
सर्वोच्च अदालतले सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले पदमा रहँदा भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाएको ठहर गर्दै डेढ बर्ष कैद र १ करोड ६८ लाख जरिवानाको फैसला सुनाएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय तर्कराज भट्ट र सुशिला कार्कीको संयुक्त इजलासले मंगलबार गुप्तालाई डेढ बर्ष कैद, ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना र त्यति नै विगोको फैसला सुनाएको हो । फैसलामा भनिएको छ-’गुप्ताले ८४,०९,९२८।०७ बराबरको चलअचल सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को १ बमोजित कसुर गरेको ठहर्दछ ।’
भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा उनीबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, बिशेष अदालतले प्रमाण नपुगेको भन्दै उनलाई सफाई दिएको थियो । तर अख्तियारले फेरि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
सर्वोच्चले गुप्ताले कार भाडा, कार विक्रि र बैंक व्याजबाट आएको भनि देखाएको सम्पत्तिलाई मान्यता दिएको छैन भने जग्गा भाडा, घर भाडा, कृषि आय र आप खेतीबाट देखाएको सम्पत्ति घटाएको छ ।
फैसलालगत्तै संचारमन्त्री गुप्ताले इजलाससमक्ष आत्मसमपर्ण गरेका छन् । यससँगै उनको सजाय २० प्रतिशत कम हुनेछ । अपराहृन अदालत पुगेका उनले अदालतको फैसला लगतै आत्मासमर्णको कानुनी प्रक्रिया पूरा गरेका थिए ।» Read More
- पशुपतिनाथसहितका शिव मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको ठूलो घुईचोकाठमाडौंको पशुपतिनाथसहितका शिव मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको ठूलो घुईचो आज महाशिवरात्री पर्व मनाईदैछ । काठमाडौंको पशुपति मन्दिर र अरु शिव मन्दिरहरुमा आज ठूलो मेला लाग्ने गर्दछ । पशुपतिनाथको दर्शनका लागि विहानैदेखि ठूलो घुईचो लागेको छ । हिन्दु धर्मावलम्बीहरुले नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन् । हिन्दुहरुको आराध्यदेव मानिने शिवजीलाई रातको प्रथम प्रहरमा गाईको दुध, दोस्रो प्रहरमा दही, तेस्रो प्रहरमा घिउ र चौथो प्रहरमा मह र विहान पानीले स्नान गराई बेल र बेलपत्र चढाउने परम्परा छ । यो दिन साँझको दिन शिव धुनी जगाई हलुवा घोटेर तरकारी, रोटी जस्ता परिकार खाने चलन पनि छ । पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई भगवान शिवको दर्शन गराउन बिहान साढे ३ बजेदेखि पशुपतिनाथको सबै ढोका खुल्ला गरिएको छ । चारवटा लाइनको व्यवस्था गरिएकोले यसपटक विगतको तुलनामा सहजरुपमा दर्शन तथा पूजाआजा गरिएको भक्तजनहरुले जनाएका छन् । हरेक लाइनबाट २० देखि ३० मिनेटभित्रै पशुपतिनाथको दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाइएको र लाइनमा नलागेरै पूजा गर्न चाहनेका लागि एक हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । शिवरात्री को अबसर मा आज बिहानै देखी स्टार एफएम ले प्रत्यक्ष प्रसरन गरीरहेको छ» Read More
Advertisement






